Engineers' Bhawan, Pulchowk info@neanepal.org.np +977-1-5010251, 5010252

तेस्रो पूर्वाधार सम्मेलन २०१९

तेस्रो पूर्वाधार सम्मेलन २०१९ 25Sep

नेपाल सरकार तथा नेपाल उध्योग परिसंघ (CNI) को आयोजना तथा नेपाल इन्जिनियर्स एसोसिएसन सहित थुप्रै सामाजिक संघ संस्थाको सहभागितामा तेस्रो पूर्वाधार सम्मेलन २०१९ सम्पन्न भएको छ !
उक्त सम्मेलनबाट निस्केका निस्कर्ष हरुले रास्ट्रको पूर्वाधार बिकासमा बिसेष महत्वका साथ भूमिका निर्वाह गर्ने बिस्वास एसोसिएसनले लिएको छ !
उक्त सम्मेलनको Resolution मा एसोसिएसनले उठाउदै आएको Engineering Staff college ले समेत स्थान पाएको र पूर्वाधार बिकासमा यसको आवस्यकता र महत्व बारे सबै सरोकारवाला निकायहरुको एकमत रहेको कुरा जानकारी गराउन पाउदा एसोसिएसन गर्ब महसुस गर्दछ !
विस्वास छ छिट्टै यसको गठन प्रक्रियामा हामि अघि बढ्ने छौ !