नेपाल सरकार तथा नेपाल उध्योग परिसंघ (CNI) को आयोजना तथा नेपाल इन्जिनियर्स एसोसिएसन सहित थुप्रै सामाजिक संघ संस्थाको सहभागितामा तेस्रो पूर्वाधार सम्मेलन २०१९ सम्पन्न भएको छ !
उक्त सम्मेलनबाट निस्केका निस्कर्ष हरुले रास्ट्रको पूर्वाधार बिकासमा बिसेष महत्वका साथ भूमिका निर्वाह गर्ने बिस्वास एसोसिएसनले लिएको छ !
उक्त सम्मेलनको Resolution मा एसोसिएसनले उठाउदै आएको Engineering Staff college ले समेत स्थान पाएको र पूर्वाधार बिकासमा यसको आवस्यकता र महत्व बारे सबै सरोकारवाला निकायहरुको एकमत रहेको कुरा जानकारी गराउन पाउदा एसोसिएसन गर्ब महसुस गर्दछ !
विस्वास छ छिट्टै यसको गठन प्रक्रियामा हामि अघि बढ्ने छौ !